नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह

काठमाण्डाै – नेपालमा कुल जनसङ्ख्याको झन्डै ८ प्रतिशत वयस्कमा मधुमेह रहेको पाइएको छ । अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक ९ मध्ये १ जनामा मधुमेह देखिने गरेको छ । यसैगरी नेपालमा कुल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत…

मुख्य समाचार

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली,  पुस ६ गते ।  घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित…
पूरा पढ्नुहाेस्...

लाेकप्रिय

समाज

निर्वाचन आयोगमा ३२ दल दर्ता प्रक्रियामा, जेन–जी आन्दोलनपछि २३ नयाँ दल थप

  धनगढी ।निर्वाचन आयोगका अनुसार हाल ३२ राजनीतिक दल दर्ता प्रक्रियामा रहेका छन्। तीमध्ये २३ दल जेन–जी आन्दोलनपछि दर्ता हुन खोजिरहेका नयाँ दल हुन् भने ९ दल पुराना हुन्। केही दलले दर्ता प्रमाणपत्र समेत पाइसकेका छन्…

अपराध

कुवेतमा १३ नेपालीसहित २३ जनाको मृत्युपछि मदिरा उद्योगमा कारबाही

कुवेतमा विषाक्त मदिराका कारण २३ जना आप्रवासी कामदारको मृत्यु भएपछि सुरक्षा निकायले अवैध मदिरा उत्पादन र वितरणमा संलग्न सञ्जालमाथिको कारबाही व्यापक बनाएको छ । दुई साताअघि विषाक्त मदिरा सेवन गर्दा कुवेतमा १३ जना…

आर्थिक

सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको २ लाख ३ हजार ६ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँ बढेको छ । तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउ आज तोलाको दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले…

प्रविधि

प्रसाईंलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज नेपाल प्रहरीको साइबर ब्युरो (सीआईबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा…

जीवनशैली