सुदुरपश्चिम महोत्सवमा आउदैछन् यी कलाकार

मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।

NAVJEEVAN

संघका अनुसार अभिनेता पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, बद्री पंगेनी, मञ्जु पौडेल ,चक्र बम,रेखा जोशी,लगायतका कलाकारहरु महोत्सवमा आउनेछन् ।

Loading...