चर्चित भारतीय खेलाडी शिखर धवन १४ रन बनाएर आउट

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ ।

NAVJEEVAN

टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले आफ्नो दुवै ओपनर गुमाएको छ ।चर्चित भारतीय खेलाडी शिखर धवन १४ रन बनाएर आउट भए । १४ बलको सामना गरेका धवनले तीन चौका प्रहार गरे । धवनलाई हर्ष थाकरले आउट गरेका हुन् ।

 

यस्तै, कर्णालीले ४ विकेट गुमाई सकेको छ।

Loading...