मेरो पुरानो मित्र घरीघरी अलि जोशिनुहुन्छ भन्दै देउबालाई ओलीको व्यंग्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरीघरी अलि जोशिनुहुन्छ भन्दै व्यंग्य गरेका छन् ।

NAVJEEVAN

उनले भनेका थिए, ‘मदन भण्डारीको हत्यारा पत्ता लगाउन कांग्रेसले रोक्या छ ? कांग्रेसलाई गाली गरेर मात्रै हुँदैन ।’

त्यसको जवाफमा ओलीले व्यंग्यात्मक रुपमा भने, ‘मेरा पुरानो मित्र हुनुहुन्छ घरीघरी अलि जोशिनुहुन्छ ।’
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवमा प्रस्तुत भएको भिडिओमा कांग्रेसलाई गाली गरेको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए ।

 

Loading...