झलनाथ खनाल र दाहालबीच भेटवार्ता, सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल

वैशाख, काठमाडौं ।  पूर्व प्रधानमन्त्री तथा नेकपा {एकीकृत समाजवादी} का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राजनीतिको घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण,सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल भएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।

 

नया सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएसँगै प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री खनालबीच छलफल भएको हो ।सुदूरपश्चिम प्रदेशमा नेकपा एसले प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेको थियो ।

Loading...