चौथोपटक विश्वासको मत लिँदै, मुख्यमन्त्री यादव, विफल पार्ने जनमतको प्रयास

 

         मुख्यमन्त्री यादवले  नेपाली कांग्रेस सरकारबाट समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि आज दिउँसो बजे प्रदेशसभा बैठक डाकिएको छ ।

मुख्यमन्त्री यादवले  केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार गत चैत मा कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरी नेकपा एमालेलाई सरकारमा सहभागी गराए । लगत्तै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

नेतृत्वको सरकारमा नेकपा माओवादी, केन्द्रनेकपा एमाले, नेकपा एस र लोसपा सहभागी छन् । वर्तमान सत्ता गठबन्धनसँग प्रदेशसभामा बहुमत रहेकाले मुख्यमन्त्री यादव विश्वासको मत पाउनेमा ढुक्क छन्।

 

 प्रदेश सभामा हाल लोसपाका, माओवादीका, एमालेका २५ , जसपाका १९ र नेकपा एसका सांसद छन् । प्रतिपक्षमा रहेका कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १/१ सांसद छन् ।

मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । असई थमन विक हत्या प्रकरणमा अदालतले दोषी ठहर गरेदेखि लोसपा संसदीय दलका नेता अभिराम शर्मा फरार छन् ।

Loading...