बढ्यो सुनको मूल्य, आज कति?

नेपाली बजारमा सुनको मूल्य बढेको छ।

NAVJEEVAN

आज (सोमबार) तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार १ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार २०० ले कारोबार भइरहेको छ।

Loading...