एमाले धनगढि ५ को अध्यक्षमा हेम मिश्र

नेकपा एमाले धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

वडा अधिवेशनमानेकपा एमाले पोलिब्यूरो सदस्य तथा कैलाली जिल्ला इन्चार्ज नारदमुनि राना,नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा ५ नम्बर निर्वाचन क्षेत्र इन्चार्ज लिला भण्डारी ,नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नेपालु चौधरी, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य मा.धर्मराज पाठक, प्रदेश कमिटी सदस्य तिर्थ भट्टराई, सत्यराज स्नेही, जिल्ला कमिटी अध्यक्ष यज्ञ राज ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

NAVJEEVAN

वडा नम्बर ५ को दोस्रो वडा अधिबेशन बाट हेम मिश्र अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी सर्बसम्मत चयन गरिएको छ।

Loading...