दुर्गा प्रसाईँ पक्राउ By निलकमल अनलाइन On मंसिर ४, २०८१ मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए ।