बझाङमा एमाले र कांग्रेसबीच २० मतको अन्तर

बझाङमाको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेले २० मतले अग्रता लिएको छ ।

NAVJEEVAN

२७ हजार ३५७ सदर मतमध्ये एमालेका भण्डारीले १० हजार ४११ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंह १० हजार ३९१ मत पाएका छन् ।

माओवादी केन्द्रका जनकबहादुर बुढाले तीन हजार ७१३, एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार ४४९ मत प्राप्त गरेका छन् ।

६१ हजार मतदाता रहेको यो क्षेत्रमा ३० हजार बढी मत खसेको थियो ।

 

Loading...