उपनिर्वाचन बझाङमा एमालेको अग्रता

चैनपुर ( बझाङ )  । उपनिर्वाचन  बझाङ  छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमालेले अग्रता बढाएको छ । क्षेत्र नम्बर–१ ‘क’को प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ ।  दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन्

NAVJEEVAN

जनक बुढा (माओवादी) ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।

 

Loading...